गलेश्वरमा आयोजित महिला भलिबलको उपाधि पोखराले जित्यो

विकल्प न्यूज/बेनी मंसिर १७ गते ।   बेनी नगरपालिका ९ गलेश्वरमा आयोजना गरिएको महिला भलिबल प्रतियोगिताको उपाधि   अर्चलबाेट भलिबल ट्रेनिङ सेन्टर  पाेखराले जितेको छ । गलेश्वर शिवालय युवा क्लबद्धारा बालचतुर्दशीका अवसरमा आयोजना गरिएको विविध खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको पाmइनल खेलमा बेनीको माउन्ट एभरेष्ट आवशिय माविलाई सोझो ३ सेटले पराजित गर्दै भलिबल टे«निङ सेन्टर अर्चलबोट पोखरा … Continue reading गलेश्वरमा आयोजित महिला भलिबलको उपाधि पोखराले जित्यो